Techie IT
  • ५ चैत्र २०८२, बिहीबार
Hetauda Khabar
  • ५ चैत्र २०८२, बिहीबार

एकाबिहानै गएको भुकम्प ७ म्याग्निच्युड मापन, केन्द्रविन्दु नेपाल-चीन सीमाना


एकाबिहानै नेपालमा भुकम्पको धक्का महसुस भएको छ ।

ADVERTISEMENT

बिहान ६ बजेर ५० मिनेटमा गएको भुकम्प ७ म्याग्निच्युड मापन गरिएको छ ।

ADVERTISEMENT

भूकम्पको केन्द्रविन्दु नेपाल-चीन सीमाना तिप्बतको दिंगे कान्टीमा रहेको पुष्टि भएको छ ।

थप विवरण आउन बाकी छ ।

ADVERTISEMENT

प्रकाशित मिति : मङ्लबार, २०८१ पुस २३, ०७ :२८ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट