Techie IT
  • २८ माघ २०८२, बुधबार
Hetauda Khabar
  • २८ माघ २०८२, बुधबार

मकवानपुरको मतगणना सुरु


मकवानपुरको मतगणना सुरु गरिएको छ ।

ADVERTISEMENT

हेटौंडा-२ सिद्धार्थ स्कुल स्थित मतगणना स्थलमा भर्खरदेखि मतगणना सुरु गरिएको हो । जिल्लाको बागमती गाउँपालिका ४ झुरझुरेको मत गणना सुरु गरिएको हो । यो प्रतिनिधि सभा क्षेत्र नम्बर १ र प्रदेशसभा क निर्वाचन क्षेत्र हो ।

ADVERTISEMENT

मकवानपुर जिल्लामा दुइ वटा प्रतिनिधि सभा र चार प्रदेशसभा निर्वाचनमा कुल ३ लाख ७ सय ३३ जना मतदाता रहेका छन् । जसमा एक लाख ७८ हजार २८२ जनामत खसेको छ ।

ADVERTISEMENT

प्रकाशित मिति : सोमवार, २०७९ मंसिर ५, १२ :२६ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट