Techie IT
  • २३ फागुन २०८२, शनिबार
Hetauda Khabar
  • २३ फागुन २०८२, शनिबार
प्रतिनिधिसभा निर्वाचन २०८२ - प्रिमियम लाइभ अपडेट
LIVE
मकवानपुर अपडेट
hetaudakhabar.com
प्रतिनिधिसभा निर्वाचन २०८२
--:--:--
मकवानपुर क्षेत्र नम्बर १
खसेको मत
गणना हुँदै
लोड हुँदै...
hetaudakhabar.com ताजा र आधिकारिक अपडेटको लागि
मकवानपुर क्षेत्र नम्बर २
खसेको मत
गणना हुँदै
लोड हुँदै...
hetaudakhabar.com ताजा र आधिकारिक अपडेटको लागि
ब्रेकिङ
🔑

Admin Login

संबैधानिक राजतन्त्रको माग गर्दै राप्रपाले आज ज्ञापन पत्र बुझाउने


काठमाडौं, ९ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टीले आज सरकारलाइ ज्ञापन पत्र बुझाउँदैछ ।

ADVERTISEMENT

 

ADVERTISEMENT

संबैधानिक राजतन्त्र, हिन्दु राष्ट्र र संङघीयता खारेजीको माग गर्दै राप्रपाले आज सरकारलाइ ज्ञापन पत्र बुझाउन लागेको हो ।

राप्रपा प्रचार बिभाग प्रमुख मोहनकुमार श्रेष्ठका अनुसार प्रधानमन्त्री पुष्पकमल दाहालसहित देशका सबै जिल्लामा प्रमुख जिल्ला अधिकारीमार्फत सरकारलाई विभिन्न माग सहितको ज्ञापनपत्र बुझाउॅन लागेको हो ।

ADVERTISEMENT

राप्रपाले सरकारलाइ आफना माग राख्दै चरणबद्द आन्दोलनको तयारीमा रहेको छ ।


प्रकाशित मिति : बुधबार, २०८० फाल्गुन ९, ०८ :३२ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट