हृदयघातबाट उच्च अदालत पाटनका न्यायाधीश मरासिनीको निधन
काठमाडौं, १६ माघ । उच्च अदालत पाटनका न्यायाधीश मातृका मरासिनीको हृदयघात हुँदा निधन भएको छ ।
हृदयघात भएपछि अस्पताल लगिए पनि उपचारका क्रममा उनको मंगलबार बिहान ५६ वर्षको उमेरमा निधन भएको हो । मंगलबार घरमा बसिरहेका बेला स्वास्थ्यमा समस्या आएपछि उनलाई अस्पताल लगिएको थियो ।
प्रकाशित मिति : मङ्लबार, २०८० माघ १६, १४ :४५ बजे



















प्रतिक्रिया