Techie IT
  • ८ फागुन २०८२, शुक्रबार
Hetauda Khabar
  • ८ फागुन २०८२, शुक्रबार

दुर्गा प्रसाईंमाथि बागलुङमा हातपात


मेडिकल व्यवसायी दुर्गा प्रसाई फेरि कुटपिटको प्रयास भएको छ ।

ADVERTISEMENT

प्रसाईमाथि बागलुङमा कुटपिटको प्रयास भएको हो । नेपालीहरुको मुक्तिको लागि अन्तिम लडाई कार्यक्रमको लागि बागलुङ पुगेका बेला स्थानीय ३७ वर्षीय रामकान्त गौतमले हातपातको प्रयास गरेका हुन् ।

ADVERTISEMENT

गौतमलाई प्रहरीले पक्राउ गरेको छ । थप अनुसन्धान भइरहेको जानकारी दिइएको छ ।

ADVERTISEMENT

प्रकाशित मिति : बिहिबार, २०८० माघ ४, १५ :४२ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट