Techie IT
Hetauda Khabar

यस्तो छ आजको मौसम


हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।

आज कोशी र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ । तर तराईका अधिकांश भू–भागहरूमा हुस्सु/कुहिरो लागेको अवस्था छ ।

दिउँसोमा कोशी प्रदेश लगायत गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यस्तै आज राती कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट