बझाङको धमेनामा ४.५ म्याग्निट्यूडको भूकम्पको धक्का
बझाङमा भूकम्पको धक्का महशुस भएको छ ।
सोमबार दिउँसो ११ बजेर ३७ मिनेटमा ४.५ म्याग्निट्यूडको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेत जनाएको छ ।बझाङको धमेना आसपास केन्द्र बनाएर भूकम्प गएको छ ।
प्रकाशित मिति : सोमवार, २०८० मंसिर ४, १५ :२७ बजे

















प्रतिक्रिया