Techie IT
  • ९ फागुन २०८२, शनिबार
Hetauda Khabar
  • ९ फागुन २०८२, शनिबार

डा.भुसाललाई त्रिवि उपकुलपतिको जिम्मेवारी


त्रिभुवन विश्वविद्यालयको उपकुलपतिको जिम्मेवारी प्रा.डा. शिवलाल भुसाललाई दिइएको छ।

ADVERTISEMENT

विश्वविद्यालय ऐन २०४९ को दफा २१ (ख) बमोजिम उपकुलपति पदपूर्ति नभएसम्म दैनिक कार्यसञ्चालन गर्न भुसाललाई उपकुलपतिको जिम्मेवारी दिइएको हो। भुसाल त्रिविका शिक्षाध्यक्ष हुन्।

ADVERTISEMENT

उपकुलपति प्रा. डा.धर्मकान्त बास्कोटाको पदावधि यही कात्तिक १६ गते सकिएपछि रिक्त रहेको उपकुलपतिको जिम्मेवारी भुसाललाई दिइएको हो ।

कुलपतिसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कात्तिक १७ गतेको निर्णयअनुसार भुसाललाई उपकुलपतिको जिम्मेवारी दिएको त्रिविले जनाएको छ।

ADVERTISEMENT

प्रकाशित मिति : सोमवार, २०८० कार्तिक २०, ११ :५० बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट