Techie IT
  • २३ फागुन २०८२, शनिबार
Hetauda Khabar
  • २३ फागुन २०८२, शनिबार
प्रतिनिधिसभा निर्वाचन २०८२ - प्रिमियम लाइभ अपडेट
LIVE
मकवानपुर अपडेट
hetaudakhabar.com
प्रतिनिधिसभा निर्वाचन २०८२
--:--:--
मकवानपुर क्षेत्र नम्बर १
खसेको मत
गणना हुँदै
लोड हुँदै...
hetaudakhabar.com ताजा र आधिकारिक अपडेटको लागि
मकवानपुर क्षेत्र नम्बर २
खसेको मत
गणना हुँदै
लोड हुँदै...
hetaudakhabar.com ताजा र आधिकारिक अपडेटको लागि
ब्रेकिङ
🔑

Admin Login

जाजरकोट भूकम्प अपडेट स्मृत्यु हुनेको सख्या १३३ पुग्यो


जाजरकोटको लामिडाडामा गएराती ११:४७ मा गएको ६ दशमलब ४ रेक्टर स्केलको भूकम्पमा परि अहिले सम्म १३३ जनाको मृत्यु भएको छ। मृत्युहुनेमा जाजरकोटका ९५ तथा रुकुम पश्चिमका ३८ जना रहेको कर्णाली प्रदेश आपतकालिन संचालन केन्द्रले जनाएको छ।

ADVERTISEMENT

विहान ११:३० बजेसम्म भूकम्पमा परि जाजरकोटमा ६७ महिला र २९ पुरुष तथा रुकुम पश्चिममा १९ पुरुष तथा १९ महिला को मृत्यु भएको हो । त्यसैगरी घाईतहुनेमा जाजरकोटमा ५५ जना ,रुकुम पश्चिममा ७२ जना ,दैलेखमा २ जना सल्यानमा १ जना र जुम्लामा ५ जना रहेका छन ।

ADVERTISEMENT


प्रकाशित मिति : शनिबार, २०८० कार्तिक १८, १२ :२७ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट