Techie IT
  • ९ फागुन २०८२, शनिबार
Hetauda Khabar
  • ९ फागुन २०८२, शनिबार

मध्यरातको भुकम्प- रुकुम पश्चिममा मृत्यु हुनेको संख्या २२ पुग्यो


शुक्रबार राति गएको ६.४ म्याग्निच्युडको भूकम्पमा परी रुकुम पश्चिममा मृत्यु हुनेको संख्या २२ पुगेको छ ।

ADVERTISEMENT

रुकुम पश्चिमको आठविसकोट नगरपालिकाकी उपप्रमुख धनकुमारी शाहीका अुनसार नगरपालिका वडा नं ११ मा ६ जना, वडा नं १३ मा ३ जना, वडा नं १४ मा ९ जना र वडा नं १२ मा ४ जना गरी २२ जनाको मृत्यु भएको जानकारी प्राप्त भएको हो ।

ADVERTISEMENT


प्रकाशित मिति : शनिबार, २०८० कार्तिक १८, ०२ :४५ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट