Techie IT
  • ६ फागुन २०८२, बुधबार
Hetauda Khabar
  • ६ फागुन २०८२, बुधबार

सुन तस्करी प्रकरण- विमानस्थलबाट एक चिनियाँ नागरिक पक्राउ


सुन तस्करी प्रकरणमा त्रिभुवन विमानस्थलमा एक चिनियाँ नागरिक पक्राउ परेका छन् ।

ADVERTISEMENT

एक क्विन्टल सुन तस्करीमा लिनको भूमिका देखिएको बुझिएको छ । उनी तिब्बेत एयरमार्फत चीन जान लागेका थिए ।

ADVERTISEMENT

मोटरसाइकल र स्कुटरको ब्रेक शुभित्र लुकाएर ल्याइएको सुन बुधबार भन्सार जाँच पास गरेर बाहिरिसकेको अवस्थामा सिनामंगलबाट राजश्व अनुसन्धान विभागको टोलीले बरामद गरेको थियो ।

ADVERTISEMENT

प्रकाशित मिति : बिहिबार, २०८० साउन ४, १६ :२५ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट