Techie IT
  • २३ फागुन २०८२, शनिबार
Hetauda Khabar
  • २३ फागुन २०८२, शनिबार
प्रतिनिधिसभा निर्वाचन २०८२ - प्रिमियम लाइभ अपडेट
LIVE
मकवानपुर अपडेट
hetaudakhabar.com
प्रतिनिधिसभा निर्वाचन २०८२
--:--:--
मकवानपुर क्षेत्र नम्बर १
खसेको मत
गणना हुँदै
लोड हुँदै...
hetaudakhabar.com ताजा र आधिकारिक अपडेटको लागि
मकवानपुर क्षेत्र नम्बर २
खसेको मत
गणना हुँदै
लोड हुँदै...
hetaudakhabar.com ताजा र आधिकारिक अपडेटको लागि
ब्रेकिङ
🔑

Admin Login

नेपाल टप भएकी मकवानपुर क्याम्पसकी सृष्टीलाई नेम इन्स्टिच्युटको छात्रवृत्ति


उच्च अंक सहित नेपाल टप भएकी मकवानपुर बहुमुखी क्याम्पसबाट बिबिए सातौं सेमष्टरमा सहभागि हेटौंडा–९ की सृष्टी महर्जनलाई नेम इन्स्टिच्युट हेटौंडाले छात्रवृत्ति प्रदान गरेको छ ।

ADVERTISEMENT

हेटौंडामा रहेको नेम इन्स्टिच्युटले राष्ट्रिय बाणिज्य बैंकको तयारी कक्षामा उनलाई शतप्रतिशत छात्रवृत्ति प्रदान गरिएको संचालक किशोर अर्यालले जानकारी दिए ।

ADVERTISEMENT

विभिन्न लोकसेवा तथा तयारी कक्षा संचालन गरिरहेको इन्स्टिच्युटले  महर्जनलाई शतप्रतिशत र दोश्रो हुनेलाई ५० प्रतिशत, तेश्रो चौथो र पाँचौं हुनेलाई ३० प्रतिशत छात्रवृत्तिको व्यवस्था गरिएको इन्स्टिच्युटले जनाएको छ ।

सामाजिक उत्तरदायित्व र विद्यार्थीलाई प्रोत्साहन स्वरूप उक्त छात्रवृत्ति उपलब्ध गराएको बताइएको छ ।

ADVERTISEMENT

प्रकाशित मिति : मङ्लबार, २०८० साउन २, ११ :१९ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट