गाँजाखेतीको सम्भाव्यता अध्ययन गर्ने सरकारको घोषणा हेटौडा खबर सोमवार, २०८० जेष्ठ १५, १८ :२० बजे सरकारले आगामी आर्थिक वर्षमा गाँजाखेतीको सम्भाव्यता अध्ययन गर्ने घोषणा गरेको छ। अर्थमन्त्री डा. प्रकाशशरण महतले प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष ०८०/८१ को अनुमानित बजेट प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन्। क्याटेगोरी : मुख्य खबर, समाचार, स्थानिय प्रतिक्रिया थप समाचार भूमिहीन मुसहरले पाए पक्की घर, बस्तीमा खुसीयाली हेटौंडाको सिद्धार्थ शिशु सदनमा नमुना निर्वाचन, स्कुल क्याप्टेनमा असिम र… अकोराब मकवानपुरको अध्यक्षमा तिलक अधिकारी सर्वसम्मत डाक्टर कुटपिट प्रकरण- देशभर आकस्मिक बाहेकका सेवा बन्द गर्ने चिकित्सक… मनहरी गाउँपालिका अध्यक्षको गुण्डागर्दी शैली, पत्रकार बोलाएर थुनियो, प्रहरीद्वारा स्कटिङ काठमाडौंको गैह्रीगाउँमा एकै परिवारका तीनसहित चार जनाको हत्या धेरै पढिएका भूमिहीन मुसहरले पाए पक्की घर, बस्तीमा खुसीयाली हेटौडा खबर शुक्रबार, २०८० अशोज १२, १९ :०८ बजे हेटौंडाको सिद्धार्थ शिशु सदनमा नमुना निर्वाचन, स्कुल क्याप्टेनमा असिम र प्रशंसा निर्वाचित हेटौडा खबर शुक्रबार, २०८० अशोज १२, १८ :३९ बजे
प्रतिक्रिया