Techie IT
Hetauda Khabar

फ्लाइ दुबईको जहाज हेटौंडाको आकास हुँदै भारत पुग्यो


फ्लाइ दुबइको जहाज हेटौंडाको आकास हुँदै भारत पुगेको छ । त्रिभुवन विमानस्थलमा आकस्मिक ल्यान्ड नहुने भएको छ ।

काठमाडाैंबाट दुबईका लागि उडेकाे फ्लाइ दुबईको जहाजको देब्रे इन्जिन फेल भएर आगो लागेको  थियाे । विमानको इञ्जिन फेल हुँदा ठूलो आवाजसहित आगलागी भएको थियो ।


क्याटेगोरी : मुख्य खबर, समाचार

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट