Techie IT
  • ५ चैत्र २०८२, बिहीबार
Hetauda Khabar
  • ५ चैत्र २०८२, बिहीबार

हेटौंडाको सन्चो हस्पिटलमा अबैधरूपमा चलेको ल्याब प्रशासनले बन्द गरायो


हेटौंडाको सन्चो अस्पतालको प्रयोगशाला अबैध रुपमा सन्चालन गरिएको पाइएको छ ।

ADVERTISEMENT

हेटौंडा १ मा रहेको सन्चो अस्पताल मापदण्ड विपरीत संचालित रहेको समाचार प्रकाशित भएपछि जिल्ला प्रशासन कार्यालय मकवानपुरको नेतृत्वमा गएको अनुगमन टोलिले अस्पतालको ल्याब अनुमति नलिई सन्चालनमा रहेको भेटेको हो ।

ADVERTISEMENT

गैरकानुनी रुपमा सन्चालन भएको ल्याब अनुगमन टोलिले बन्द गराएको छ । अनुगमन टोलि पुग्दा अस्पताल प्रशासनले प्रयोगशाला सन्चालन अनुमतिपत्र देखाउन नसकेपछि टोलिले प्रयोगशाला बन्द गराएको हो ।

साथै अस्पतालको आकस्मिक कक्षमा म्याद गुज्रिएको औषधि समेत भेटिएको छ ।

ADVERTISEMENT

प्रकाशित मिति : सोमवार, २०७९ चैत्र १३, २० :२६ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट