Techie IT
  • २८ माघ २०८२, बुधबार
Hetauda Khabar
  • २८ माघ २०८२, बुधबार

प्रदेश १ को नाम ‘कोशी प्रदेश’ बहुमतले पारित


प्रदेश १ काे नाम ‘काेशी प्रदेश’ भएको छ ।

ADVERTISEMENT

काेशी प्रदेशका लागि भएको मतदानमा सभामुख बाहेक ९२ जना सांसदमध्ये पक्षमा ८२ मत र विपक्षमा ४ मत प्राप्त गरेको छ । यो संगै प्रदेशको नाम बहुमतले पारित भएकाे छ।

ADVERTISEMENT

ADVERTISEMENT

प्रकाशित मिति : बुधबार, २०७९ फाल्गुन १७, २१ :४१ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट