Techie IT
  • १८ माघ २०८२, आईतबार
Hetauda Khabar
  • १८ माघ २०८२, आईतबार

काभ्रेको बेथानचोकमा बस दुर्घटना, घाइतेलाई अस्पताल ल्याइयाे


काभ्रेको बेथानचोक गाउँपालिका–४ चलाल गणेशस्थानमा बस दुर्घटना भएको छ ।

ADVERTISEMENT

जन्ती बोकेर फर्किँदै गरेको बा ३ ख ४३८७ नम्बरको बस दुर्घटनामा परेको हो । दुर्घटनामा कम्तिमा १३ जनाको ज्यान गएको र २० भन्दा बढी गम्भीर घाइते भएको खबर प्राप्त भएको छ । यद्दपी मृत्यु र घाइतेको संख्या प्रहरीले पुष्टि गरिसकेको छैन ।

ADVERTISEMENT

जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक चक्रराज जोशीले दुर्घटनामा केहीको मृत्यु भएको खबर आए पनि पुष्टि भने भई नसकेको बताउनुभयो। उहाँले दुर्घटनाका घाइतेलाई उपचारका लागि धुलिखेल तथा बनेपास्थित शिरमेमोरियल अस्पतालमा ल्याउने काम भएको बताउनुभयो।

ADVERTISEMENT

प्रकाशित मिति : मङ्लबार, २०७९ मंसिर २७, २० :११ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट