Techie IT
  • १८ माघ २०८२, आईतबार
Hetauda Khabar
  • १८ माघ २०८२, आईतबार

हेटौंडमा दिपक सिंहको आक्रामक इन्ट्री


मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्वर–१ को हालसम्म ७४ हजार ७९२ मत गणना भएको छ । अब १६६९४ मतगणना हुन बाँकी छ ।

ADVERTISEMENT

अब ५,९ र १० नबर वडाको मतगणना गर्न बाँकी रहेको छ ।

ADVERTISEMENT
गणना भइरहेको वडामा राप्रपाका दिपबहादुर सिंहले अग्रता लिइरहेका छन् । हालसम्म सूर्य चिन्ह लिएर उठेका राप्रपा नेपालका अध्यक्ष कमल थापाले २१ हजार ४७२ मत पाएका छन् ।

लोकतान्त्रिक बाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी कांग्रेस केन्द्रीय सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिनाले २२ हजार ५८३ मत पाएकी छिन् ।

हालसम्म कांग्रेसकी डिना सबैभन्दा अगाडि छिन् । राप्रपाका दिपकबहादुर सिंहले २१ हजार १५९ मत पाएका छन् ।

ADVERTISEMENT

प्रकाशित मिति : बिहिबार, २०७९ मंसिर ८, १० :१३ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट