Techie IT
  • ९ फागुन २०८२, शनिबार
Hetauda Khabar
  • ९ फागुन २०८२, शनिबार

जाजरकोट केन्द्रबिन्दु भएर फेरि भूकम्प


सोमबार अपरान्ह पनि नेपालको मध्य र पश्चिमी क्षेत्रमा भूकम्पको धक्का महसुस भएको छ।

ADVERTISEMENT

अपरान्ह ४ बजेर ३२ मिनेटमा भूकम्पको धक्का महसुस भएको हो। उक्त कम्पन गत शुक्रबार जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पकै परकम्प भएको बताइएको छ।

ADVERTISEMENT

यो परकम्पले जाजरकोट, कालिकोट, कैलाली, रुकुम पश्चिमसहितका जिल्लामा धक्का महसुस भएको छ। केही सर्वसाधारणले यो भूकम्पको धक्का हेटौंडा, काठमान्डौसहितका स्थानमा पनि हल्का महसुस भएको बताएका छन्।

यसबारेमा विस्तृत विवरण आउन बाँकी छ ।

ADVERTISEMENT

प्रकाशित मिति : सोमवार, २०८० कार्तिक २०, १६ :४९ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट