Techie IT
Hetauda Khabar

मकवानपुरको थाहामा महिला मृत फेला


हेटौंडा । मकवानपुरको थाहा नगरपालिका-५, फुर्केमा एक महिला मृत अवस्थामा फेला परेकी छिन्।

प्रहरीका अनुसार ५५ वर्षीया ठुलीमाया रुम्बा आफ्नै घरमा सुतिरहेको अवस्थामा मृत्यु भएको अवस्थामा फेला गरेकी हुन् । मंगलबार बेलुका प्राप्त सूचनाका आधारमा खटिएको प्रहरी टोलीले शवलाई पोष्टमार्टमका लागि टेकु अस्पताल पठाएको छ।

थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


क्याटेगोरी : स्थानिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट