Techie IT
Hetauda Khabar

भुकम्प पीडितलाई बाडन लगिएको ४६ पिस ज्याकेट हरायो


काठमाडौं, १२ माघ । जाजरकोटका भुकम्प पीडितका लागि बितरण गर्न लगिएको ज्याकेट हराएको छ ।

अभिनेता पल शाहका अनुसार जाजरकोटको छेडाबाट जुनीचाँदे आउने क्रममा सो ज्याकेट हराएको हो ।

‘हिजो राती जाजरकोट छेडाबाट जुनिचादे आउने बाटोमा निशुल्क बाड्न लगिएको राहतको ४६ पिसको ज्याकेटको बोरा गाडीबाट खसेको हुदाँ भेट्नु हुने महानुभावले खबर गरिदिनु होला,’ अभिनेता शाहले भनेको छन, ‘भेटाउनु हुने ब्यक्तिलाई रु १५ हजार पुरस्कार दिईनेछ।’


क्याटेगोरी : मनोरञ्जन

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट