Techie IT
  • ४ फागुन २०८२, सोमबार
Hetauda Khabar
  • ४ फागुन २०८२, सोमबार

प्रि-ओपन सेसनमा नेप्से सूचक घट्यो


काठमाडौ, ८ फागुन ।  प्रि ओपन सेसनमा नेप्से सूचक ०.०३ अंकले घटेको छ । यससँगै सूचक २०३४.७८ विन्दुमा आएको छ ।

ADVERTISEMENT

यो सेसनमा कुल ४५ वटा कारोबार हुँदा ५ लाख १० हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ३१ कम्पनीको ९ सय ५७ कित्ता सेयर कारोबार भएको छ ।

ADVERTISEMENT

१३ कम्पनीको भाउ बढ्दा १५ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।

ADVERTISEMENT

प्रकाशित मिति : मङ्लबार, २०८० फाल्गुन ८, ११ :२५ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट