Techie IT
  • ४ फागुन २०८२, सोमबार
Hetauda Khabar
  • ४ फागुन २०८२, सोमबार

दोहोरो अंकले घट्यो नेप्से परिसूचक


काठमाडौं, ६ फागुन । नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । चालु साताको पहिलो कारोबार दिन आइतबार २७.२१ अंकले घटेको सेयर बजार २०३४.८२ विन्दुमा पुगेर बन्द भएको छ ।

ADVERTISEMENT

यसदिन ३१५ कम्पनीको १ करोड ७ लाख ७२ हजार ८४३ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ७७ करोड ५४ लाख २२ हजार १९६ रुपैयाँको कारोबार भएको छ । यसदिन २१ वटा कम्पनीको सेयर मूल्य बढ्दा २२५ कम्पनीको घटेको छ भने २ वटा कम्पनीको स्थिर छ ।

ADVERTISEMENT


प्रकाशित मिति : आइतवार, २०८० फाल्गुन ६, १६ :०९ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट