Techie IT
  • ४ फागुन २०८२, सोमबार
Hetauda Khabar
  • ४ फागुन २०८२, सोमबार

प्रि–ओपन सेसनमा झिनो अंकले घट्यो नेप्से


काठमाडौं, ६ फागुन । प्रि–ओपन सेसनमा नेप्से परिसूचक झिनो अंकले घटेको छ । चालु साताको पहिलो कारोबार दिन आइतबार प्रि–ओपन सेसनमा १.३७ अंकले घटेको सेयर बजार २०६०.६८ विन्दुमा पुगेर रोकिएको छ ।

ADVERTISEMENT

्यस सेसनमा ३१ कम्पनीको २ हजार ५२२ कित्ता सेयर किनबेच हुँदा १० लाख ९७ हजार ८५६ रुपैयाँको कारोबार भएको छ ।

ADVERTISEMENT

यस सेसनमा १५ कम्पनीको सेयर मूल्य बढ्दा १४ कम्पनीको घटेको छ भने २ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।

ADVERTISEMENT

प्रकाशित मिति : आइतवार, २०८० फाल्गुन ६, ११ :४१ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट