Techie IT
  • ४ फागुन २०८२, सोमबार
Hetauda Khabar
  • ४ फागुन २०८२, सोमबार

प्रि-ओपन सेसनमा नेप्से सामान्य अंकले बढ्यो


काठमाडौं, २८ माघ । प्रि–ओपन सेसनमा नेप्से सामान्य अंकले बढेको छ । आइतबार प्रि–ओपन सेसनमा नेप्से परिसूचक ४.९४ अंकले बढेर २१०१.२७ विन्दुमा पुगेको छ ।

ADVERTISEMENT

यस सेसनमा ५७ कम्पनीको १३ हजार २६७ कित्ता सेयर किनबेच हुँदा ७१ लाख ४७ हजार ८९१ रुपैयाँको कारोबार भएको छ । यस सेसनमा ३५ कम्पनीको सेयर मूल्य बढ्दा १४ वटा कम्पनीको सेयर मूल्य घटेको छ भने ७ वटाको स्थिर छ ।

ADVERTISEMENT


प्रकाशित मिति : आइतवार, २०८० माघ २८, ११ :२९ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट