Techie IT
  • ४ फागुन २०८२, सोमबार
Hetauda Khabar
  • ४ फागुन २०८२, सोमबार

नेप्सेको ओरालो यात्रा कायमै, चौथो दिन १० दशमलव २५ अंकको गिरावट


शेयर बजार नेप्से परिसूचक १० अंकले घटेको छ ।

ADVERTISEMENT

आज बुधबार नेप्से १०.२५ अंकले घटेर २०८८.०४ विन्दुमा पुगेर बन्द भएको छ ।बुधबार नेप्सेमा कारोबार रकम पनि घटेको छ । आज १ करोड १० लाख ४९ हजार ९४९ शेयर ३ अर्ब ८९ करोड ७० लाख २२ हजार ५९८ रुपैयाँमा खरिदबिक्री भएका छन् ।

ADVERTISEMENT

कारोबारमा आएका १३ मध्ये बैंकिङ र म्युच्युअल फन्ड समूहको परिसूचक बढेको छ भने बाँकी समूहको परिसूचक घटेको छ ।

ADVERTISEMENT

प्रकाशित मिति : बुधबार, २०८० माघ १०, १६ :०२ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट