Techie IT
  • ४ फागुन २०८२, सोमबार
Hetauda Khabar
  • ४ फागुन २०८२, सोमबार

कति पुग्यो आज सुन र चाँदीको मूल्य ?


नेपाली बजारमा पनि आज सुन र चाँदीको मूल्य स्थिर रहेको छ । कारोबार साताको अन्तिम दिन शुक्रबार स्थिर रहेको सुनको मूल्य आज कारोबार साताको पहिलो दिन आइतबार पनि स्थिर रहेको हो ।

ADVERTISEMENT

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १९ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै तेजावी सुन तोलामा १ लाख १८ हजार ९५० रुपयाँमा कारोबार भइरहेको छ ।

ADVERTISEMENT

चाँदी आज प्रतितोला १ हजार ४२० रुपैयाँमा कारोबार भइरहेको छ ।

ADVERTISEMENT

प्रकाशित मिति : आइतवार, २०८० पुस २२, ११ :१३ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट