Techie IT
  • ४ फागुन २०८२, सोमबार
Hetauda Khabar
  • ४ फागुन २०८२, सोमबार

सुनको भाउ आज पनि घट्यो, कति पुग्यो तोलामा ?


नेपाली बजारमा आज सुनको भाउ प्रतितोला ६०० रुपैयाँले सस्तिएको छ । छापावाल सुन प्रतितोला १ लाख १६ हजार ३०० र तेजाबी सुन १ लाख १५ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको हो ।

ADVERTISEMENT

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो (सोमबार) छापावाल सुन प्रतितोला १ लाख १७ हजार र तेजाबी सुन १ लाख १६ हजार ४५० रुपैयाँमा कारोबार भएको थियो ।

ADVERTISEMENT

आज चाँदीको भाउ भने स्थिर छ । महासंघका अनुसार चाँदीको भाउ प्रतितोला १४१० रुपैयाँ कायम भएको छ ।

ADVERTISEMENT

प्रकाशित मिति : मङ्लबार, २०८० मंसिर २६, ११ :४१ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट