Techie IT
  • ४ फागुन २०८२, सोमबार
Hetauda Khabar
  • ४ फागुन २०८२, सोमबार

सुनको मूल्य हालसम्मकै उच्च, कति पुग्यो तोलामा ?


नेपाली बजारमा आइतबार सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ। गएको बुधबार उच्च बिन्दुमा पुगेर बिहीबार स्थिर रही शुक्रबार तोलामा तीन सय रूपैयाँले घटेको सुनको मूल्य आइतबार पुनस् उच्च बिन्दुमा पुगेको हो।

ADVERTISEMENT

आइतबार सुनको मूल्य प्रतितोला १८ सय रूपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

ADVERTISEMENT

महासंघका अनुसार आइतबारका लागि छापावाल सुनको मूल्य प्रतितोला एक लाख २० हजार ८ सय रूपैयाँ तोकिएको छ भने तेजाबी सुनको मूल्य प्रतितोला एक लाख २० हजार २ सय रूपैयाँ कायम छ।चाँदीको मूल्य आज तोलामा ५ रूपैयाँले बढेर प्रतितोला एक हजार ५ सय ४५ रूपैयाँमा कारोबार भइरहेको छ।

ADVERTISEMENT

प्रकाशित मिति : आइतवार, २०८० मंसिर १७, ११ :५७ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट