Techie IT
  • ४ फागुन २०८२, सोमबार
Hetauda Khabar
  • ४ फागुन २०८२, सोमबार

बढ्यो सुनको मुल्य, कति छ तोलामा ?


आज सुनको मुल्य बढेको छ ।

ADVERTISEMENT

सोमबार सुन प्रतितोला २ सय रुपैयाँले बढेर एक लाख १५ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

ADVERTISEMENT

त्यस्तै तेजावी सुन प्रतितोला १ लाख १५ हजार १ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै आज चाँदीको मूल्य आज स्थिर रहेको छ। आज चाँदी प्रतितोला १ हजार ४ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

ADVERTISEMENT

नेपाल सुनचाँदी व्यवसायी महासंघले प्रति १० ग्राम छापावाल सुनको मूल्य ९९ हजार १९५ रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य ९८ हजार ७२५ र प्रति १० ग्राम चाँदीको मूल्य १२ सय ४३ रुपैयाँ तोकेको छ।


प्रकाशित मिति : सोमवार, २०८० मंसिर ४, ११ :३९ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट