Techie IT
  • ४ फागुन २०८२, सोमबार
Hetauda Khabar
  • ४ फागुन २०८२, सोमबार

सुन चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?


आईतबार नेपाली बजारमा सुन र चाँदी दुबैको मूल्य ओरालो लागेको छ । गत शुक्रबार धनतेरस पुजाका दिन उकालो लागेको सुन र चाँदीको मूल्य आज भने घटेको हो ।

ADVERTISEMENT

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला १ लाख १४ हजार ७ सय रुपैयाँ पुगेको सुनको मूल्य आज घटेर प्रतितोला १ लाख १३ हजार ७ सय रुपैयाँ पुगेको हो ।

ADVERTISEMENT

यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला २० रुपैयाँले घटेको हो । महासंघका अनुसार शुक्रबार प्रतितोला १ सय रुपैयाँ प्रतितोलामा कारोबार भईरहेको चाँदीको मूल्य आज घटेर प्रतितोला १३ सय ८० रुपैयाँ पुगेको हो ।

ADVERTISEMENT

प्रकाशित मिति : आइतवार, २०८० कार्तिक २६, ११ :५१ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट