कांग्रेसका इन्द्र बानियाँ विजयी
मकवानपुर प्रतिनिधि सभा क्षेत्र नम्वर-२ प्रदेश सभा (ख) मा नेपाली कांग्रेसका इन्द्रबहादुर बानियाँ विजयी भएका छन् ।सत्तारुढ गठबन्धनको तर्फबाट उम्मेदवार बनेका नेपाली कांग्रेस वाग्मती प्रदेश सभापति बानियाँले नेकपा एमालेका उम्मेदवार लालबहादुर थापालाई पराजित गर्दै विजयी भएका हुन् ।
औपचारिक घोषणा हुन बाँकी रहेको छ ।
प्रकाशित मिति : बुधबार, २०७९ मंसिर ७, १८ :३७ बजे


















प्रतिक्रिया