Techie IT
  • १८ माघ २०८२, आईतबार
Hetauda Khabar
  • १८ माघ २०८२, आईतबार

अपडेट- महेश बर्तौलाको नजिक आउदैछन् विरोध खतिवडा


मकवानपुर क्षेत्र नम्बर २ मा एकीकृत समाजवादीका बिरोध खतिवडा एमालेका उम्मेदवार महेश बर्तौलासंग मतान्तर कम गर्ने कसरतमा छन् ।

ADVERTISEMENT

एमालेका उम्मेदवार बर्तौलाले अग्रता कायम राख्दा खतिवडा उनलाई पछ्याइरहेका छन् । बर्तौलाले २२४ को मतान्तर बनाउँदा खतिवडा त्यसलाई कम गर्न संघर्ष गरिरहेका छन् ।

ADVERTISEMENT

यस अघि खतिवडा बर्तौलासंग ३४१ मत पछि परेका थिए । कुल १८ हजार २९५ मत गणना हुँदा खतिवडाले ६ हजार ९४६ मत पाएका छन् भने एमालेका बर्तौलाले ७ हजार १७० मत ल्याएका छन् ।

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका भरत पराजुलीले २ हजार ४२९ मत ल्याएका छन् ।

ADVERTISEMENT

प्रकाशित मिति : मङ्लबार, २०७९ मंसिर ६, १५ :३९ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट