Techie IT
  • १८ माघ २०८२, आईतबार
Hetauda Khabar
  • १८ माघ २०८२, आईतबार

मकवानपुर-१ मा ५ हजार मतगणना- डिनाको अग्रता कायमै


मकवानपुर निर्वाचन क्षेत्र नं १ का सत्ता गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसकी महालक्ष्मी उपाध्याय डिनाले २ हजार ४७७ मत ल्याएर अग्रता लिएकी छन् ।

ADVERTISEMENT

उनको निकटतम प्रतिस्पर्धी राप्रपा (नेपाल)का अध्यक्ष कमल थापाले सूर्य चिह्नमा १ हजार ६४३ मत प्राप्त भएको छ । ८३४ मतले थापा भन्दा डिना अगाडी छिन् ।

ADVERTISEMENT

त्यस्तै राप्रपाका उम्मेदवार दीपकबहादुर सिंहले ३७३ मत प्राप्त भएको छ । यस क्षेत्रमा ५ हजार ३० मतगणना सकिएको छ ।

ADVERTISEMENT

प्रकाशित मिति : सोमवार, २०७९ मंसिर ५, २२ :१२ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट