Techie IT
  • २८ माघ २०८२, बुधबार
Hetauda Khabar
  • २८ माघ २०८२, बुधबार

हेटौंडाबाट नेकपा बहुमतका ७ जना पक्राउ


हेटौंडा उपमहानगरपालिका वडा नं १० स्थित बसपार्क बाट विप्लव नेतृत्वको नेकपा बहुमतका ७ जनालाई पक्राउ गरेको छ । निर्वाचन खारेजको माग गर्दै नारावाजीमा उतृएपछी नेकापा बहुमत मकवानपुर जिल्ला ईन्चार्ज रवि खड्का सहित ७ जनाको टोलिलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले नियन्त्रणमा लिएको हो ।
पक्राउ परेकाहरु १) ने.क.पा.बहुमत समुह जिल्ला ईन्चार्ज हेटौडा १० बस्ने बर्ष ४१ रबि खड्का
२) ने.क.पा.बहुमत समुह जिल्ला संयोजक हेटौडा १५ बस्ने बर्ष ४८ शक्ति मगर
३) ने.क.पा.बहुमत समुह जिल्ला सचिवालय सदस्य बागमती गा.पा.४ बस्ने बर्ष ५१ को लिला माझी
४) ने.क.पा.बहुमत समुह जिल्ला सदस्य हेटौडा १० बस्ने बर्ष ४३ को अजय गहतराज
५) ने.क.पा.बहुमत समुह जिल्ला सदस्य हेटौडा ११ बस्ने बर्ष ३५ को बिकास लामा
६) ने.क.पा.बहुमत समुह जिल्ला सदस्य बागमती गा.पा.८ बस्ने बर्ष ५० को अनिल सिङ्तान
७) ने.क.पा.बहुमत समुह जिल्ला युवा अध्यक्ष हेटौडा ८ बस्ने बर्ष ३० को बसन्त लामा

ADVERTISEMENT

ADVERTISEMENT


प्रकाशित मिति : आइतवार, २०७९ मंसिर ४, १० :४५ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट