Techie IT
  • ८ फागुन २०८२, शुक्रबार
Hetauda Khabar
  • ८ फागुन २०८२, शुक्रबार

मकवानपुरको थाहामा महिला मृत फेला


हेटौंडा । मकवानपुरको थाहा नगरपालिका-५, फुर्केमा एक महिला मृत अवस्थामा फेला परेकी छिन्।

ADVERTISEMENT

प्रहरीका अनुसार ५५ वर्षीया ठुलीमाया रुम्बा आफ्नै घरमा सुतिरहेको अवस्थामा मृत्यु भएको अवस्थामा फेला गरेकी हुन् । मंगलबार बेलुका प्राप्त सूचनाका आधारमा खटिएको प्रहरी टोलीले शवलाई पोष्टमार्टमका लागि टेकु अस्पताल पठाएको छ।

ADVERTISEMENT

थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

ADVERTISEMENT

प्रकाशित मिति : बुधबार, २०८० माघ १०, १० :२३ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट