Techie IT
  • ४ फागुन २०८२, सोमबार
Hetauda Khabar
  • ४ फागुन २०८२, सोमबार

सुनको भाउ बढ्यो, तोलाको कति पुग्यो ?


मंगलबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढेको छ ।

ADVERTISEMENT

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला १ लाख २० हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज बढ्दै प्रतितोला १ लाख २१ हजार रुपैयाँ पुगेको हो । यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला ५ रुपैयाँले उकालो लागेको छ ।

ADVERTISEMENT

महासंघका अनुसार सोमबार प्रतितोला १४ सय ५५ रुपयाँमा कारोबारभ भईरहेको चाँदीको मूल्य आज बढ्दै प्रतितोला १४ सय ६० रुपैयाँ पुगेको हो ।

ADVERTISEMENT

प्रकाशित मिति : मङ्लबार, २०८० पुस १७, ११ :२८ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट