Techie IT
  • ९ फागुन २०८२, शनिबार
Hetauda Khabar
  • ९ फागुन २०८२, शनिबार

ओलीलाई सिन्धुपाल्चोकमा माओवादीको स्वागत


नेकपा माओवादी केन्द्रका नेताहरूले सिन्धुपाल्चोक पुगेका पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई स्वागत गरेका छन्।

ADVERTISEMENT

माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलका नेता सरल सहयात्री र बलेफी गाउँपालिकाका अध्यक्ष गंगाबहादुर तामाङले ओली नेतृत्वको एमाले टोलीलाई स्वागत गरेका हुन्।

ADVERTISEMENT

एमालेको संकल्प यात्रा १२ औँ दिनमा सिन्धुपाल्चोक पुगेको र खाडिचौरमा आयोजित सभामा सहभागी भएका ओलीलाई गाउँपालिका अध्यक्ष तामाङले स्वागत गरेका हुन्। आजै रामेछाप जाने एमालेको तयारी रहेको जनाइएको छ।

ADVERTISEMENT

प्रकाशित मिति : सोमवार, २०८० मंसिर २५, १५ :०३ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट