Techie IT
  • ९ फागुन २०८२, शनिबार
Hetauda Khabar
  • ९ फागुन २०८२, शनिबार

कोशी प्रदेश एमाले संसदीय दलको बैठक : सरकारलाई दिएको समर्थन फिर्ता होला ?


नेकपा एमालेले कोशी प्रदेश सरकारलाई दिएको समर्थन कायम राख्ने कि फिर्ता लिने भन्नेबारे निर्णय गर्न प्रदेश संसदीय दलको बैठक बोलाएको छ।

ADVERTISEMENT

सोमबार १ बजे प्रदेश सभाको बैठक बस्नु अघि एमालेले आवश्यक निर्णय गर्न बैठक बस्न लागेको प्रदेश सांसद तिल कुमार मेन्याङ्वोले बताए।

ADVERTISEMENT

असोज २६ गते कांग्रेसका ८ विद्रोही सांसद र एमालेको समर्थनमा नेपाली कांग्रेसका केदार कार्की मुख्ममन्त्री भएका थिए।

तर गत हप्ता कार्कीले आफ्नो सरकारमा माओवादी र एकीकृत समाजवादीलाई सहभागी गराएपछि एमाले सरकारबाट बाहिरी सकेको छ।समर्थन बारेमा भने सोमबार ठोस निर्णय लिने मेन्याङ्वोले बताए।

ADVERTISEMENT

प्रकाशित मिति : सोमवार, २०८० कार्तिक २०, ११ :५५ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट