Techie IT
  • ९ फागुन २०८२, शनिबार
Hetauda Khabar
  • ९ फागुन २०८२, शनिबार

चीनका पूर्व प्रधानमन्त्री ली खछ्याङको निधन


चीनका पूर्व प्रधानमन्त्री ली खछ्याङको निधन भएको छ । चिनियाँ कम्युनिस्ट पार्टीको १७ औँ, १८ औँ र १९ औँ केन्द्रीय समितिका राजनीतिक ब्यूरोका स्थायी समितिका सदस्यसमेत रहेका लीको हृदयाघातका कारण निधन भएको हो ।

ADVERTISEMENT

पछिल्ला दिनहरुमा सांघाईमा आराम गरिरहेका ६८ वर्षीय लीलाई बिहीबार अचानक हृदयाघात भएको थियो । सबै उद्धारका उपायहरू असफल भएपछि स्थानीय समय अनुसार गएराति १२ः१० मा उनलाई मृत घोषणा गरिएको थियो ।

ADVERTISEMENT


प्रकाशित मिति : शुक्रबार, २०८० कार्तिक १०, १३ :२८ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट