Techie IT
  • ९ फागुन २०८२, शनिबार
Hetauda Khabar
  • ९ फागुन २०८२, शनिबार

सुवास नेम्वाङको निधनको शोकमा बिहीबार सार्वजनिक बिदा, झण्डा आधा झुकाइने


संविधान सभाका अध्यक्ष तथा नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधनमा सरकारले बिहीबार शोक बिदा दिने निर्णय गरेको छ ।

ADVERTISEMENT

सोमबार गृह मन्त्रालयले सूचना प्रकाशित गरी बिहीबार बिदा हुने जानकारी दिएको हो ।

ADVERTISEMENT

वर्तमान प्रतिनिधिसभा समेत रहेका नेम्वाङको ७१ वर्षको उमेरमा मंगलबार बिहान असामयिक निधन भएको थियो ।

 

ADVERTISEMENT

प्रकाशित मिति : मङ्लबार, २०८० भदौ २६, १९ :०२ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट