Techie IT
  • ८ फागुन २०८२, शुक्रबार
Hetauda Khabar
  • ८ फागुन २०८२, शुक्रबार

फ्लाइ दुबईको जहाज हेटौंडाको आकास हुँदै भारत पुग्यो


फ्लाइ दुबइको जहाज हेटौंडाको आकास हुँदै भारत पुगेको छ । त्रिभुवन विमानस्थलमा आकस्मिक ल्यान्ड नहुने भएको छ ।

ADVERTISEMENT

काठमाडाैंबाट दुबईका लागि उडेकाे फ्लाइ दुबईको जहाजको देब्रे इन्जिन फेल भएर आगो लागेको  थियाे । विमानको इञ्जिन फेल हुँदा ठूलो आवाजसहित आगलागी भएको थियो ।

ADVERTISEMENT


प्रकाशित मिति : सोमवार, २०८० बैशाख ११, २२ :२६ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट