Techie IT
  • ५ चैत्र २०८२, बिहीबार
Hetauda Khabar
  • ५ चैत्र २०८२, बिहीबार

हेटौंडामा प्रहरीको गाडीले मोटरसाइकललाई ठक्कर दिएर फरार


हेटौंडामा प्रहरीको गाडीले एकैसाथ ३ मोटरसाइकललाई ठक्कर दिएर फराए भएको छ ।

ADVERTISEMENT

केही समय अघि बुद्धचोक नजिक प्रहरीको गाडीले मोटरसाइकललाई एकसाथ ठक्कर दिएर चौकीटोल तर्फ भागेको प्रत्यक्षदर्शीले बताएका छन् ।

ADVERTISEMENT

मोटरसाइकलमा सवार २ जना घाइते भएका छन् । केहीको अवस्था गम्भीर रहेकको बुझिएको छ । घाइतेको हेटौंडाका अस्पतालमा उपचार भैरहेको छ । थप विवरण आउन बाकि छ ।

ADVERTISEMENT

प्रकाशित मिति : बुधबार, २०७९ चैत्र १५, २० :२२ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट