Techie IT
  • १८ माघ २०८२, आईतबार
Hetauda Khabar
  • १८ माघ २०८२, आईतबार

सन्दीप लामिछानेमाथि तेस्रोपटक म्याद थप्ने तयारी


बलात्कार आरोप लागेर प्रहरी हिरासतमा रहेका क्रिकेटर सन्दीप लामिछानेलाई बुधबार अदालत लैजाने तयारी गरिएको छ।

ADVERTISEMENT

उनलाई तेस्रोपटक म्याद थपका लागि अदालत लैजाने तयारी गरिएको हो।

ADVERTISEMENT

नेपाली क्रिकेट टोलीका पूर्व कप्तानसमेत रहेका लामिछानेमाथि १७ वर्षीया किशोरीले बलात्कार आरोपमा जाहेरी दिएपछि निलम्बनमा परेका थिए।

ADVERTISEMENT

प्रकाशित मिति : बुधबार, २०७९ कार्तिक २, ०७ :५१ बजे
ट्याग : #सन्दिप लामिछाने

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट