Techie IT
  • १८ माघ २०८२, आईतबार
Hetauda Khabar
  • १८ माघ २०८२, आईतबार

रवि लामिछानेको पहिलो निर्णय : निर्मला पन्तको न्यायिक छानबिन गर्ने


उप–प्रधान तथा गृहमन्त्री रवि लामिछानेले निर्मला पन्तको बलात्कार हत्याबारे न्यायिक छानबिन गर्ने निर्णय गरेका छन् ।

ADVERTISEMENT

गृहमन्त्रीको कार्यभार समाल्दै लामिछानेले सो निर्णय गरेका हुन् । ‘निर्मला पन्तको हत्याबारे न्यायिक छानबिन गर्ने निर्णय गर्नुभएको छ’ गृह मन्त्रालयका प्रवक्ता सह–सचिव फणिन्द्रमणि पोखरेलले रातोपाटीसँग भने ।

ADVERTISEMENT

१० साउन २०७५ मा कञ्चनपुरको भिमदत्त नगरपालिका उल्खाटामकी निर्मला पन्तको बलात्कारपछि हत्या भएको थियो । अहिलेसम्म उनको हत्यामा संलग्न आरोपीलाई प्रहरीले पक्राउ गर्न सकेको छैन ।

ADVERTISEMENT

प्रकाशित मिति : सोमवार, २०७९ पुस ११, १८ :१२ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट