हेटौंडा महोत्सव- मउवा संघको पदाधिकारी नै बिचौलिया भएको आरोप, मिडियालाई ३५ सयको ललिपप !
हेटौडामा जारी महोत्सवका विषयमा नराम्रा समाचार रोक्नका लागि आयोजकले पत्रकार तथा सञ्चार संस्थाहरूलाई ३,५०० को विज्ञापन दिएर बोल्ती बन्द गराउन खोजेको पाइएको छ । ADVERTISEMENT हेटौडामा भइरहेको कृषि व्यापार तथा पर्यटन नामको महोत्सवको आयोजक जिल्ला खेलकुद विकास समिति हो। समितिले आफूले महोत्सवमा गर्ने गैरकानुनी कार्य र मनपरी असुली धन्दाको समाचार रोक्नका लागि हेटौडाका केही मिडियाहरुलाई … Continue reading हेटौंडा महोत्सव- मउवा संघको पदाधिकारी नै बिचौलिया भएको आरोप, मिडियालाई ३५ सयको ललिपप !
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed