मकवानपुर १ ‘ख’ मा एकालालको अग्रता, पछि पर्यो हलो
मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्वर १ को प्रदेशसभा (ख) मा नेकपा एमालेका उम्मेदवार एकलाल श्रेष्ठले अग्रता लिएका छन् ।
हालसम्म २३ हजार २८७ मतगणना हुँदा एकालालको ७ हजार २१५ मत आएको छ भने राप्रपाका उम्मेदवार गुन्जन बहादुर न्यौपानेले ६ हजार ८७५ मत ल्याएका छन् ।त्यस्तै गठबन्धनका उम्मेदवार आनन्दराम पराजुलीले ६ हजार ३९१ मत प्राप्त गरेका छन् ।
प्रकाशित मिति : मङ्लबार, २०७९ मंसिर ६, २१ :५५ बजे

















प्रतिक्रिया