Techie IT
  • २८ माघ २०८२, बुधबार
Hetauda Khabar
  • २८ माघ २०८२, बुधबार

झन्डै २२ हजार मतगणनामा इन्द्र बानियाँको १० हजार बढी मत


मकवानपुरको निर्वाचन क्षेत्र नम्बर २ को प्रदेश सभा ‘ख’ मा गठबन्धनको तर्फका उम्मेदवार नेपाली कांग्रेसका इन्द्रबहादुर बानियाँले फराकिलो मतान्तरले अग्रता लिएका छन् । हामसम्म २१ हजार ९३५ मत गणना भएको छ जसमा बानियाँले १० हजार ३८० मत प्राप्त गरेका छन् ।

ADVERTISEMENT

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका लालबहादुर थापाले ८ हजार ९४९ मत प्राप्त गरेका छन् । बानियाँ १ हजार ४३१ मतले अगाडि रहेका छन् ।

ADVERTISEMENT


प्रकाशित मिति : मङ्लबार, २०७९ मंसिर ६, २० :५७ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट