Techie IT
  • २८ माघ २०८२, बुधबार
Hetauda Khabar
  • २८ माघ २०८२, बुधबार

मकवानपुर-२ को समानुपातिकतर्फ एमाले अगाडी, कांग्रेस दोस्रो


मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्वर–२ को समानुपातिकतर्फको १२ हजार ३४४ मतगणना गर्दाको परिणाम सार्वजनिक भएको छ ।

ADVERTISEMENT

जसमा नेकपा एमालेले ४ हजार ३७६ मत प्राप्त गरेको छ । त्यस्तै दोस्रो स्थानमा नेपाली कांग्रेसको २ हजार ६९० मत प्राप्त भएको छ भने नेकपा माओवादी केन्द्रको २ हजार ५७३ मत आएको छ ।

ADVERTISEMENT

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी राप्रपाले १ हजार १२६ मतका साथ चौथो स्थानमा छ । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले २९३ मत पाएको छ ।

ADVERTISEMENT

प्रकाशित मिति : मङ्लबार, २०७९ मंसिर ६, १४ :५६ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट