कन्सल्टेन्सीलाई शिक्षा मन्त्रालयको चेतावनी, हेटौंडामा भने अधिकांस अबैध

शैक्षिक परामर्श सेवा प्रदायक संस्था (कन्सल्टेन्सी) लाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कानुन विपरीतको कार्य नगर्न चेतावनी दिएको छ। ADVERTISEMENT धेरैजसो (कन्सल्टेन्सी) संस्थाहरूले कानुन विपरीत गएर अनुमति दिएको स्थानभन्दा बाहिर गएर सेवा प्रदान गरिरहेको, अनुमति प्राप्त नभएको स्थानमा शाखा सञ्चालन समेत गरेको जानकारी आएको भन्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले त्यस्तो नगर्न चेतावनी दिएको हो । ADVERTISEMENT निर्देशिकाले दिएको अधिकार … Continue reading कन्सल्टेन्सीलाई शिक्षा मन्त्रालयको चेतावनी, हेटौंडामा भने अधिकांस अबैध